नेपालकी विशेषता दुई अन्तराष्ट्रिय उपाधी
सोमबार, ०८ जेठ २०७४, १९ : २७
काठमाडौं, जेठ ८ – टर्कीको बोड्रम शहरमा आयोजित बालबालिकासँँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता तथा ‘लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७’मा नेपालकी विशेषता बुढाथोकीले ‘लिटिल मिस प्लानेट’ तथा ‘लिटिल मिस ट्यालेन्ट’ विधाको उपाधी हात परेकी छन् ।
विश्वका करिब तीन दर्जन मुलुकका सयौ बालबालिका सहभागी प्रतियोगितामा विशेषतालाई ईप्लानेटको व्यवस्थापन प्रतियोगितामा पठाइएको थियो ।
प्रतियोगितामा सहभागी पूर्व विशेषताले अन्तराष्ट्रिय प्रतियोगिताका लागि आवश्यक आधारभूत पक्ष तथा प्रस्तुतिकरणका विषयमा बिभिन्न ज्ञान हासिल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण