हिलाम्य बाटोमा ट्रक चिप्लिएर दुर्घटना
सोमबार, ०८ जेठ २०७४, १९ : ५८
जमुना राई
भोजपुर जेष्ठ ८– भोजपुर नगरपालिकाको देउरालीमा मालवाहक ट्रक पल्टिएको छ ।
धरानबाट सामान लिएर आउदै गरेको ना ५ ख ७७९५ नम्बरको ट्रक सोमबार पल्टिएको हो । ट्रक देउरालीस्थित ट्राफिक प्रहरी कार्यालय वाट ५० मिटर तल सडकमा पल्टिएको हो ।
ट्रक दुर्घटनामा सामान र ट्रकमा समान्य क्षति भएको भएपनि ट्रक चालकसहित ट्रकका स्टाफ सकुशल रहेको ट्राफिक प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक योगेन्द्र दाहालले जानकारी दिए ।
बाटो हिलाम्मे भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण