शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खोलामा डुबेर बालकको मुत्यु

सोमबार, ०८ जेठ २०७४, २० : ३४
सोमबार, ०८ जेठ २०७४
रौतहट, जेठ ८– गौर नगरपालिका. ६ टिकुलिया गाँउका जय प्रकाश साह कानुको छोरा बर्ष ११ को सन्देशकुमार साह कानु लालबकैया खोलामा डुवी मृत्यु भएको छ । साथीहरुसँग नुहाउने क्रममा पानीमा डुबेर अचेत भएका बालकलाई उपचारका लागि सिटी अस्पताल गौरमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिप्रका रौतहटका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप