शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जब मेलानियाले झड्कारिन ट्रम्पको हात

मङ्गलबार, ०९ जेठ २०७४, १० : २२
मङ्गलबार, ०९ जेठ २०७४

एजेन्सी

जेठ ९ – मुश्लिम देशसँग आफ्नो विदेश यात्राको सुरुवात गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा थुप्रै कारणले मिडियामा चर्चा बटुलिरहेको छ । सबैभन्दा पहिले ट्रम्पको साउदी अरबको यात्रामा नै हैरानी जताइयो भने दोस्रोतर्फ त्यहाँको रिति रिवाजसँग घुलमिल हुन खोजेको कुरामा पनि प्रश्न उठे । यसैबिच ट्रम्प इजराइलको तल–अविव पुग्ने क्रममा एक भिडियो भाइरल भइरहेको छ, जसमा अमेरिकी राष्ट्रपतिकी श्रीमती मेलानियाले ट्रम्पको हात झड्कारेको देख्न सकिन्छ ।

डोनल्ड ट्रम्प र मेलानिया सोमबार बिहान इजराइल पुगेका छन् जहाँ इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतानयाहू र उनकी श्रीमती साराले स्वागत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप