बप्पी लहरीले भन्छन्, ‘म सँधै नेपाल र नेपालीको सच्चा साथी हुँ’
मङ्गलबार, ०९ जेठ २०७४, १० : ५१
अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहरीलाई अमेरिकाको एटलान्टामा नेपाली समाजले सम्मान गरेको छ ।
कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मञ्चमा बोलाएर लहरीलाई सम्मान गरेका थिए । यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन(दुत राजा घले द्वारा मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहरीलाई प्रदान गर्दा निकै हर्षित भए ।
सो अवसरमा उनले भने, ‘म नेपाल गएको छु र म सधैँ नेपाल र नेपालीको सच्चा साथी हुँ । म नेपालको लागि अवैतनिक राजदूत पनि हुँ । नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु भनेर प्रतिबद्दता समेत उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण