स्वयम्भूमा सार्वजनिक यातायातले ठक्कर दिँदा एकको मृत्यु
मङ्गलबार, ०९ जेठ २०७४, ११ : ३५
काठमाडौँ, ९ जेठ । स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको आज मृत्यु भएको छ ।
ना ५ ख ४८९६ नं को भाडामा चल्ने सार्वजनिक यातायातले ७ः४५ बजे नुवाकोट, विदुर नगरपालिका– ८ स्थायी घर भई हाल स्वयम्भू बस्ने भट्टलाई ठक्कर दिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूले चालकलाई पक्राउ गरी दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण