शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो आयो काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

मङ्गलबार, ०९ जेठ २०७४, ११ : ४८
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । मंगलबार बिहिान ११ः४५ को मतपरिणामअनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत साझा पार्टीका किशोर थापा — १०१७४ मत माओवादी केन्द्रका सर्वोत्तम डंगोल — ३९७७ मत उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ — ३४३०९ मत राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — १९३०० मत साझा पार्टीका निरुपमा यादव — ६८८९ मत माओवादी केन्द्रका सुशीला पौडेल — ५२५५ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप