शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा कांग्रेसको झिनो अग्रता, चिरीबाबुको २३५३९ र हरिकृष्णको २३३६० मत

मङ्गलबार, ०९ जेठ २०७४, १२ : ११
मङ्गलबार, ०९ जेठ २०७४
ललितपुर, जेठ ९– ललितपुरमा महानगरपालिकामा नेकपा एमाले झिनो मत अन्तरले कांग्रेस भन्दा पछाडि परेको छ । ताजा अवस्थामा मेयरमा कांग्रेसका चिरीबाबु महर्जन — २३५३९ मत एमालेका हरिकृष्ण ब्यञ्जनकार — २३३६० मत साझा पार्टीका रमेश महर्जन — १२३९६ मत माओवादी केन्द्रका दीपेश महर्जन — ८६२० मत उपमेयरमा कांग्रेसका गीता सत्याल — १८५८९ मत साझा पार्टीका शोभा शाक्य — १३२२९ मत माओवादी केन्द्रका हसिना शाक्य — ११५४३ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप