शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर अपडेटः देवीको फराकिलो अग्रता, कति मत ल्याइन् रेणुले ?

मङ्गलबार, ०९ जेठ २०७४, १२ : १७
मङ्गलबार, ०९ जेठ २०७४
चितवन, जेठ ९– चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले फराकिलो अग्रता बनाएको छ । पछिल्लो मतपरिणाम हेर्नुहोस् मेयरतर्फ एमालेका देवी ज्ञवाली — २५४९३ मत माओवादी केन्द्रका रेणु दाहाल — २१८४७ मत राप्रपाका बद्री तिमिल्सिना — २६५५ मत उपमेयर तर्फ कांग्रेसका पार्वती शाह — २५१५३ मत एमालेका दिव्य आचार्य — २२८३८ मत राप्रपाका रिना गुरुङ — २८२१ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप