शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरा महानगर अपडेटः अघि बढे एमालेका मानबहादुर, कसको कति मत ?

मङ्गलबार, ०९ जेठ २०७४, १२ : २१
मङ्गलबार, ०९ जेठ २०७४
पोखरा, जेठ ९– पोखरा–लेखनाग महानगरपालिकाको मतगणना आजपनि जारी छ | ताजाअवस्थामा एमालेका मानबहादुर जिसीले अग्रता फराकिलो पारेका छन् । मेयर  एमालेका मानबहादुर जिसी — २७१८५ मत नेपाली कांग्रेसका रामजी कुँवर — २३२८३ मत उपमेयर एमालेका मञ्जु गुरुङ — २५३८५ मत नेपाली कांग्रेसका सरस्वती गुरुङ — २२०७२ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप