शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

४ महानगर अपडेटः कसको कति मत ?

मङ्गलबार, ०९ जेठ २०७४, १२ : ३१
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आजपनि जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार ४ महानगरमा कुन उम्मेदवारले कति मत ल्याए हुर्नुहोस् काठमाडौं मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत साझा पार्टीका किशोर थापा — १०१७४ मत माओवादी केन्द्रका सर्वोत्तम डंगोल — ३९७७ मत उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ — ३४३०९ मत राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — १९३०० मत साझा पार्टीका निरुपमा यादव — ६८८९ मत माओवादी केन्द्रका सुशीला पौडेल — ५२५५ मत ललितपुर मेयरमा कांग्रेसका चिरीबाबु महर्जन — २३५३९ मत एमालेका हरिकृष्ण ब्यञ्जनकार — २३३६० मत साझा पार्टीका रमेश महर्जन — १२३९६ मत माओवादी केन्द्रका दीपेश महर्जन — ८६२० मत उपमेयरमा कांग्रेसका गीता सत्याल — १८५८९ मत साझा पार्टीका शोभा शाक्य — १३२२९ मत माओवादी केन्द्रका हसिना शाक्य — ११५४३ मत चितवन मेयरमा एमालेका देवी ज्ञवाली — २५४९३ मत माओवादी केन्द्रका रेणु दाहाल — २१८४७ मत राप्रपाका बद्री तिमिल्सिना — २६५५ मत उपमेयरमा कांग्रेसका पार्वती शाह — २५१५३ मत एमालेका दिव्य आचार्य — २२८३८ मत राप्रपाका रिना गुरुङ — २८२१ मत पोखरा लेखनाथ मेयरमा एमालेका मानबहादुर जिसी — २७१८५ मत नेपाली कांग्रेसका रामजी कुँवर — २३२८३ मत उपमेयरमा एमालेका मञ्जु गुरुङ — २५३८५ मत नेपाली कांग्रेसका सरस्वती गुरुङ — २२०७२ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप