शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रेणुप्रति सहानुभूति दर्साउदै रेखा थापाले लेखिन् यस्तो स्टाटस

मङ्गलबार, ०९ जेठ २०७४, १२ : ३८
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौँ, जेठ ९ – नेकपा माओवादी छोडेर राप्रपा नेपाल तिर लागेकी अभिनेत्री रेखा थापाको माओवादी पे्रम अझ रहेको बुझ्न सकिन्छ । सामाजिक सञ्जालमा रेणु दाहाललाई लखेट्न थालिए पछि उनले गरेको गुनासोबाट पनि सो अनुमान लगाउन सकिन्छ । उनले काठमाडौँ महानगरको मेयर उमेदवार बनेकी रञ्जु दर्शनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अच्चम मात्रै होईन, अन्याय भएको अनुभुत गरेकी छन् । उनले सामाजिक संजाल फेसबुकमा अगाडि लेखेकी छन् ‘मेरो लागि दुवै नारीले जित्नुपर्छ । सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप