पोखरा महानगरमा एमाले मेयरको ५ हजार मतको अग्रता
मङ्गलबार, ०९ जेठ २०७४, १३ : ५३
कास्की, जेठ ९ – पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म पोखरामा एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले अग्रता कायम राख्दै ३१ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।
जिसीका निकटतम प्रतिद्धन्दी कांग्रेसका रामजी कुँवरले २६ हजार एकसय ६३ मत ल्याएका छन् ।
उपमेयरतर्फ पनि एमालेकै मञ्जु गुरुङ २९ हजार ५ सय ७८ मत ल्याएर अग्रता जोडेकी छन् भने कांग्रेसकी सरस्वती गुरङले २४ हजार ६ सय ५६ मत ल्याएर पछ्याइरहेकी छन् ।
मत १ लाख ६७ हजार मतदाता रहेको पोखरा लेखनाथमा मंगलबार दिउँसो १ बजेसम्म मत झण्डै ७० हजार मत मात्र गनिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण