जुम्ल्याहा दिदीबहिनीले मनाए आफ्नो सयौं जन्मदिन, १२ फोटोले तपाईंको अनुहारमा मुस्कान ल्याइदिने
मङ्गलबार, ०९ जेठ २०७४, १६ : १६
बोर्डपाण्डा
जेठ ९ – जुम्ल्याहा दिदिबहिनी मारिया पिग्नातोन पोन्टिङ र पाउलिना पिग्नातोन प्यान्डोल्फी सय वर्ष पुग्दासम्म सँगै छन् । उनीहरुले केही दिन अघि आफ्नो सयौं जन्मदिन मनाएका छन् । यी तस्बिरहरु ब्राजिलको भिक्टोरियामा मे १५ तारिखमा खिचिएका हुन् ।
फोटोग्राफर क्यामिला लिमाले उनीहरुको यी तस्बिर खिचेकी हुन् । उनले भनिन्, ‘मैले उहाँहरुलाई राम्रोसँग चिन्छु र उहाँहरुको सयौं जन्मदिनमा फोटो सेसर गरेर उपहार दिने सोच बनाएँ । उहाँहरु निकै सुन्दर र क्युट हुनुहुन्छ । उहाँहरुको फोटोसुट गर्दा निकै रमाइलो भएको थियो ।’
हेरौं तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण