शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एनएमबिबैंकको खाता खोल्दा चाँदीको सिक्का उपहार

बिहीबार, ११ जेठ २०७४, १८ : ०५
बिहीबार, ११ जेठ २०७४
काठमांडौ, जेठ ११ – एनएमबि बैंकले हालै एनएमबि सरल बचत खाता नाम गरेको नँया बचत खाता ल्याएको छ ।उक्त खाता खोल्ने व्यक्तिले चाँदीको सिक्का पाउने बैंकले जनाएको छ । उक्त खाता अन्य बचत खाता भन्दा विशिष्ट रहको समेत बैंकले जनाएको छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्रामचाँदीको सिक्का सित्तैमा पाउने छन् । साथै निस् शुल्कमोबाईल बैंकिङ्ग , डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुबिधाहरु भएको जनाएको छ । यो खाता न्युनतम मौज्दात रु. ५००० मै खोल्न सकिने छ । सदैव ग्राहकहरुलाई नविन र उत्कृष्ट सेवाप्रदान गर्ने बैंकको प्रयास अन्र्तगत यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप