शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकबाट निशुल्क आश्वा सेवा

बिहीबार, ११ जेठ २०७४, १९ : २७
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११ – आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको बैंकबाट निशुल्क आश्वा सेवा पनि प्रदान गर्ने भएको छ । साथै बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपर प्रिमियम बचतमा ८५ सेमि फिक्स डिपोजिटमा ९५ र १ वर्षे मुद्दतीमा १२.५०५ ब्याजदर उपलब्ध गराएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप