तेह्र हजार जनप्रतिनिधि निर्वाचित
बिहीबार, ११ जेठ २०७४, १९ : ५४
काठमाडौँ, जेठ ११ गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परिणामानुसार १२ हजार ९६४ प्रतिनिधि निर्वाचित भएका छन् ।
संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार हालसम्म २८३ स्थानीय तहमध्ये २७८ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी प्रेस विज्ञप्ति उल्लेख छ ।
पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २७८, उपाध्यक्ष÷उपप्रमुख २७८, वडाध्यक्ष दुई हजार ५१३, वडा सदस्य पाँच हजार २०, महिला सदस्य दुई हजार ५०८ र दलित महिला सदस्य दुई हजार ३६७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अब पाँच स्थानीय तहको विवरण आउन बाँकी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण