वडा नं. ३ मा एमाले विजयी, नगरमा काँग्रेसको अग्रता
शुक्रबार, १२ जेठ २०७४, ०९ : १२
भक्तपुर - चाँगुनारायण नगरपालिका वडा नं ३ मा नेकपा ९एमाले०को समूह विजयी भएको छ ।
सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन् ।
त्यसैगरी, नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजाराम खड्काले दुई हजार ६१९ र उपप्रमुखमा सरु बानियाँले तीन हजार ५७ मतले अग्रता कायम गरेका छन् ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नगरप्रमुखमा सोम मिश्र दुई हजार ५२८ र उपप्रमुखमा बिना बास्तोलाले दुई हजार ५६४ मतले पछ्याईरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण