सुरु गर्यो काँग्रेसले चुनावी अभियान
शुक्रबार, १२ जेठ २०७४, ०९ : ५७
भोजपुर - आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।
नेपाली काँग्रेसले भोजपुर सदरमुकामबाट बिहीबार ¥यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ ।
दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तीव्रता दिन लागेको भोजपुर नगरपालिकाको प्रमुख पदका काँग्रेस उम्मेदवार कैलाशकुमार आलेले जानकारी दिए ।
आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई भोजपुरकोे दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने उनले बताए ।
यता नेकपा ९माओवादी केन्द्र०बाहेक अन्य दलले उम्मेदवार चयन गर्न सकिरहेका छैनन् भने भोजपुर जिल्लामा सबैभन्दा बढी चुनावी कार्यक्रममा माओवादी केन्द्र सक्रिय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण