शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेतको आलीबाट लडेर महिलाको मृत्यु

शुक्रबार, १२ जेठ २०७४, १० : ०१
शुक्रबार, १२ जेठ २०७४
पथरी मोरङ - मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ । बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट प्रहरीको टोली गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप