भरतपुर नतिजा प्रतिक्षा : अझै तीन दिन कुर्नुपर्ने
चितवन, जेठ १२ – सवैको चासो बनेको चितवनको भरतपुर महानगरको अन्तिम नतिजा आउन अझै दुई दिन लाग्ने भएको छ । एक लाख ६८ हजार मतदाता रहेको भरतपुर महानगरपालिकामा एक लाख भन्दा बढि भत खसेकोमा अहिलेसम्म ७० हजारको हाराहारीमा मात्र गणना भएको छ । बाँकी झण्डै ३५ हजार मत गन्न बाँकी भएकाले कम्तिमा अझै तीन दिन लाग्ने निर्वाचन कार्यलयले जनाएको छ । पछिल्लो मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी कांग्रेस गठबन्धनका उम्मेदवार रेणु दाहालबीच कडा प्रतिश्पर्धा भइरहेको छ ।
२९ वडा रहेको भरतपुरमा आठवटा वडाको मतगणना जारी छ ।
भरतपुर महानगरपालिका अपडेट, शुक्रबार बिहान १०.४५ सम्म
मेयर एमाले, देवी ज्ञवाली –३४२५० माओवादी, रेणु दाहाल –३२७१२ राप्रपा ,बद्री तिमल्सिना –५०७४
उपमेयर काङ्ग्रेस , पार्बती शाह ३६३०८ एमाले, दिब्य शर्मा ३०९९९ राप्रपा, रिना गुरुङ ५३६२
वडा अध्यक्ष नेका–९७४ एमाले –९५३ माओबादी केन्द्र –४३१ राप्रपा –३६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण