साढे ५ बजेसम्म काठमाडौ महानगरको नतिजा : एमाले अझै १७ हजारले अगाडि
शुक्रबार, १२ जेठ २०७४, १२ : ३२
१ लाख ७२ हजार मत गनियो
काठमाडौ, जेठ १२ –काठमाडौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । सम्भवत: आज बेलुका सम्म अन्तिम परिणाम सार्वजनिक हुनेछ । कामनपाको शुक्रबार साढे ५ बजेसम्म १ लाख ७५ हजार ५१६ मत गनिसकिएको छ । जसमा एमाले उम्मेदवारले विद्यासुन्दर शाक्यले अग्रता कायम राख्दै ५७ हजार ८८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४० हजार ६४२ मत पाएका छन् ।
यस्तो छ ताजा मत परिणाम एमाले मेयर ५७८८८ उपमेयर ३१३१५ (राप्रपा) कांग्रेस मेयर ४०६४२ उपमेयर ५२९५० माओवादी केन्द्र मेयर ६७४१ उपमेयर ८९९३
साझा मेयर १६३३९ उपमेयर १०३६१
विवेकसिल मेयर २१०३६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण