पोखराका ३३ मध्ये एमाले २२ र कांग्रेसद्वारा ११ वडा कब्जा, माओवादी निल
शुक्रबार, १२ जेठ २०७४, १२ : ५७
कास्की, जेठ १२ – पोखरा लेखनाथ महानगरको सवै परिणाम सार्वजनिक भएको छ । ३३ वडा रहेको यो महानगरमा २२ वटा वडा एमालेले जितेको छ भने कांग्रेसले ११ वटा वडा जित्दा माओवादी केन्द्रले भने एउटै पनि वडाअध्यक्ष जित्न सकेन ।
हेरौं, कुन वडामा कसले कति मत ल्याए ?
१ शारदा पराजुली, एमाले १११३, निकटम प्रतिष्पधी टंक प्रसाद शर्मा, नेका ७९६ २ रामेश्वर मल्ल नेका ९३४ निकटम प्रतिष्पधी दिननाथ सुबेदी, एमाले ५६३ ३ रविन्द्र बहादुर प्रजु नेका ९६३ निकटम प्रतिष्पधी शसिधर पराजुली, एमाले ६४८ ४ शंकर प्रसाद बास्तोला नेका ८१७ निकटम प्रतिष्पधी कृष्ण प्रसाद पराजुली एमाले ६३२ ५ धन बहादुर नेपाली एमाले १७६८ निकटम प्रतिष्पधी रामजी प्र कोइराला नेका १२४६ ६ जगत पहारी नेका १४६४ निकटम प्रतिष्पधी हेम कुमार श्रेष्ठ एमाले १२६९ ७ रामचन्द्र बराल एमाले १२१२ निकटम प्रतिष्पधी राम प्र बस्ताकोटी नेका ११११ ८ रुद्रनाथ बराल एमाले १८०९ निकटम प्रतिष्पधी शारदा गिरी नेका १६६३ ९ रामराज लामिछाने नेका ११७४निकटम प्रतिष्पधी गोविन्द तुलाचन एमाले ९८२ १० राज कुमार गुरुङ नेका १४४६निकटम प्रतिष्पधी महेन्द्र कुमार गुरुङ एमाले १०२० ११ मोहन प्र. बास्तोला नेका १७७८निकटम प्रतिष्पधी देबेन्द्र बास्तोला एमाले १५४९ १२ राम बहादुर कार्की नेका १०४६ निकटम प्रतिष्पधी ऋषीराम लामिछाने एमाले ८२९ १३ लेख बहादुर तामाङ एमाले २६०६ निकटम प्रतिष्पधी बजिरमान श्रेष्ठ नेका १६०८ १४ प्रेम बहादुर कार्की क्षेत्री एमाले १८०६ निकटम प्रतिष्पधी बोध बहादुर कार्की नेका १६७४ १५ प्रकाश पौडेल एमाले १९४४ निकटम प्रतिष्पधी टोप बहादुर थापा नेका १५४७ १६ जीवन प्रसाद आचार्य एमाले ३१३३ निकटम प्रतिष्पधी पदम सिं गुरुङ नेका २८६८ १७ तीर्थराज अधिकारी एमाले ३०६४ निकटम प्रतिष्पधी पुण्डरी प्रसाद बराल नेका १७८३ १८ रण बहादुर थापा एमाले १६८९ निकटम प्रतिष्पधी भरत बहादुर थापा नेका ९७१ १९ शोभा मोहन पौडेल एमाले २४८३निकटम प्रतिष्पधी पुष्पेन्द्र पाण्डे नेका १९६० २० सिम बहादुर गुरुङ एमाले १२२३ निकटम प्रतिष्पधी महेन्द्र अधिकारी नेका ६३१ २१ खगराज आचार्य एमाले २५४४ निकटम प्रतिष्पधी केबल गिरी नेका ८१३ २२ मित्रलाल बराल एमाले १४३०निकटम प्रतिष्पधी अशोक गुरुङ नेका १३९८ २३ विष्णु प्रसाद पराजुली नेका १०५८ निकटम प्रतिष्पधी दाम बहादुर विक एमाले ८०१ २४ ओमप्रसाद सुबेदी एमाले १५८० निकटम प्रतिष्पधी भरतबहादुर अधिकारी नेका १४१९ २५ सोभाकार तिमिल्सिना एमाले २१६५निकटम प्रतिष्पधी दानबहादुर थापा नेका १४९३ २६ नारायण प्रसाद बराल एमाले २३४८ निकटम प्रतिष्पधी मुरारी शर्मा नेका १४६३ २७ वडामा कांग्रेस विजयी२८ देखि ३३ सम्म एमाले विजयी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण