स्थानीय तह अधिकार सम्पन्न बनाउन कानुन निर्माणको काम तीव्र
शुक्रबार, १२ जेठ २०७४, १३ : ०५
काठमाडौं, जेठ १२ – व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक सबै कानुन निर्माणको कामलाई तीव्र बनाउने भएको छ ।
राज्य व्यवस्था समितिका सभापतिका दिलबहादुर घर्तीले मुलुक स्वशासनतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनको प्रबन्ध गर्न आफूहरुले तीव्र गतिमा काम गर्ने बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई विश्वसनीय ढंगले कार्य सम्पादन गर्ने दायित्व भने कर्मचारीहरुको भएको स्पष्ट पारे । भने –कर्मचारीहरुले आ– आफना अनुभवलाई स्थानीय तहको व्यवस्थापनमा लगाउनुपर्ने आवश्यक्ता त छदैछ ।’
सभापति घर्तीले ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गरेर जानु राज्यका सबै निकायको मुख्य कार्यभार भएको पनि समरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण