भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको बुटवलमा नयाँ शाखा
शुक्रबार, १२ जेठ २०७४, १५ : २६
काठमाडौं, जेठ १२–भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बिहिबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ ।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरे ।
कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुशिल राज पराजुले गरे भने स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले गरेका थिए ।
त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहँुचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण