भिडियोमा रमाउँदै छिन् नीता
काठमाडौं, जेठ १२ –अभिनेत्री नीता ढंगानाको अहिले चलचित्र क्षेत्रमा गुमनाम जस्तै छिन् । गतबर्ष प्रदर्शित उनी अभिनित चलचित्र एक पछि अर्काे गर्दै असफल भएपछि उनी केही पछि परेकी हुन् ।
‘लेकसाइड’ र ‘निर्भय’बाट राम्रो आस गरेकी नीतालाई यी चलचित्रले पनि खुशीको मुस्कान छर्न सकेन । आफु अभिनित चलचित्र एकपछि अर्काे फ्लप भएपछि उनी अहिले क्रेज बचाउन तिर लागेकी छन् ।
नीताले यो बर्ष ‘करोडपती’ अभिनय गरेकी छन् । आर्यन अधिकारीसँग ‘करोडपति’ गरेकी नीताको यस चलचित्रमा बलीउड अभिनेता राजपाल यादवको पनि मुख्य भूमिका रहेको छ । राजपालको कारणले पनि यो चलचित्र चल्नेमा उनी ढुक्क छिन् ।
अहिले दैनिक जसो म्युजिक भिडियो छायाँकनमा ब्यस्त हुने नीताले केही ब्यवसाहिक बिज्ञापन पनि अभिनय गरिरहेकी छन् । चलचित्रको कमी भएपनि भिडियो र ब्यवसाहिक बिज्ञापनले आफ्नो कमाइ र ब्यस्तता चलचित्र भन्दा कम नभएको उनले बताइन् ।
‘महिनामा दुई दर्जन भिडियो पुग्छ होला’ नीताले भनिन् ‘अव भने केही कम गर्छु ।’ अवका दिनमा भिडियोको संख्या भन्दा पनि गुणस्तरमा जोड दिने उनले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण