राजविराजमा चट्याङ लागेर एकको मृत्यु
शुक्रबार, १२ जेठ २०७४, १८ : ०९
राजविराज, जेठ १२ – वर्षासँगै सप्तरीको सुरुङ्गा नगरपालिका–४ की रवीना चौधरीको चट्याङ लागेर आज मृत्यु भएको छ ।
घरदेखि अलि पर गाईगोठमा गाईलाई दाना खुवाउन जाने क्रममा परेको चट्याङ लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण