माछापुच्छे« बैकले निःशुल्क आस्वा सेवाप्रदान गर्ने
शुक्रबार, १२ जेठ २०७४, १८ : ३८
काठमाडौं, जेठ १२ – धितोपत्रको सार्वजनिकनिस्काशनमा (आई पिओ/एफपिओ) आवेदनदिँदा माछापुच्छ«े बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्वा सेवा(सेयर भर्ने )प्रदान गर्ने बताएको छ ।
उक्त बैकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षिततवरले लगानीगर्न सक्ने छन् ।
यस निःशुल्क सेवाबाट आस्वा प्रणनली मार्फत सेयरमालगानीगर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखा मार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण