शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् प्रदेश नम्बर ७ बाट चुनाव लड्ने एमाले उम्मेदवार (नामावलीसहित)

शनिबार, १३ जेठ २०७४, १० : ३३
शनिबार, १३ जेठ २०७४
काठमाडौं, जेठ १३– आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि एमालेले प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ । बाँकी प्रदेशहरुमा पनि केहि दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । नामावली हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप