सुशीलालाई महाभियोग लगाउने निर्णयबाट सत्तारुढ दल ब्याक
शनिबार, १३ जेठ २०७४, १२ : २६
काठमाडौं, जेठ १३– सत्तारूढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिने भएका छन् ।
शनिबार सभामुख ओनसरी घर्तीको पहलमा भएको शीर्ष तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका सत्तारुढ दलका नेताहरुले महाभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता जनाएका हुन् । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिने समझदारी भएको जानकारी दिए ।
गत बैशाख १७ गते माओवादी र कांग्रेसका २५१ सांसदले कार्कीमाथि विभिन्न ९ आरोपलगाउँदै संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए भने प्रस्तावले संसदमा प्रवेश पाइसकेको थियो ।
संसदको अवरोध हट्यो : यस्ता छन् तीन दलबीच भएका सहमति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण