युवकले नग्न फोटो पठाउन माग गरे, युवतीले दिइन् शानदार जवाफ !
शनिबार, १३ जेठ २०७४, १३ : ४७
एजेन्सी
जेठ १३ – जबदेखि मानिसहरुको हात हातमा क्यामरा भएको स्मार्टफोन आइपुगेको छ, मानिसहरुमाझ नग्न तस्बिर पठाउने र माग्नेको होड नै चलेको छ । यदि तपाईंहरु सहमतीमा यस्तो गरिरहनुभएको छ भने त ठिक छ तर सोसल मिडियामा मानिसहरु अपरिचित युवतीसँग तीन लाइनको च्याटपश्चात् नग्न तस्बिर माग्न थाल्छन् ।
जतिबेला यस्तो हुन्छ तब युवतीहरुले मज्जाले गाली गर्छन् वा ब्लक गर्छन् अथवा यसको उजुरी हाल्ने गर्दछन् । तर यी युवतीले नग्न तस्बिर माग्ने युवकलाई यसरी जवाफ दिएकी छिन् । यस्तो जवाफपश्चात् उनले उक्त स्क्रिनसट ट्वीटरमा सेयर गरिन् । हेर्नुहोस्, तपाईं पनि ।
यी युवती न्यूल्यिाण्डमा बस्छिन् । उनले युवकलाई यसरी मुर्ख बनाइन् कि उनलाई थाहा नै छैन कि युवतीले फोटोको साटो ‘लोडिङ इमेज’ पठाइरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण