गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना, चालकको मृत्यु
शनिबार, १३ जेठ २०७४, १४ : ४७
काठमाडौँ, जेठ १३ – गोमा एयरको कार्गो विमान शनिबार दिउँसाे सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो । दुर्घटनामा पाइलट पारस राईको उपचारको क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार विमान परिचारिका प्रज्ञा महर्जन र
को पाइलट सुजन मानन्धर घाइते भएका छन् । उनीहरु लुक्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाइ थप उपचारकाे लागि काठमाडाैं ल्याउन खाेजिएपनि प्रतिकूल माैसमका कारण अहिलेसम्म सकिएकाे छैन । डिएसपी ढाथोकीका अनुसार अवतरण गर्ने क्रममा विमान जमिनमा धस्सिएर दुर्घटना भएका हाे ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण