शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अरिङ्गालले टोकेर एकको मृत्यु

शनिबार, १३ जेठ २०७४, १९ : ३९
शनिबार, १३ जेठ २०७४
दमौली, जेठ १३– तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै शनिवार अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गरेर घरतिर गइरहेका परियारलाई बाटोमा ५०÷६० वटा अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएका थिए । रासस –––––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप