शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मधेसका वरिष्ठ राजनीतिज्ञ भन्छन्– मधेशी जनता द्धिविधामा छन्

शनिबार, १३ जेठ २०७४, २० : ०३
शनिबार, १३ जेठ २०७४
काठमाडौं, जेठ १३– वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले स्थानीय चुनावलाई सामाजिक र राजनीतिक बहिष्कार गर्नुपर्ने बताएका छन् ।
मधेश समता अभियान तथा मधेशी जनता पार्टीले शनिवार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले मधेशवादी दलका कारण मधेशी जनता द्विविधामा परेको बताए ।
केही मधेशवादी दल उपलब्धीलाई रक्षाका लागि निर्वाचनमा भाग लिने भन्ने तर्कको विरोध गर्दै मण्डलले भने, ‘संविधान संशोधन होइन पुनर्लेखनको माग गर्ने उपेन्द्र यादवले कुन आधारमा चुनावमा भाग लिएका छन् ?’ उनले अधिकार प्राप्त नभएसम्म चुनाव बहिष्कार गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप