सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जनावरले यसरी गर्छन् आफ्नो प्रेमको अभिव्यक्ति, हेर्नुहोस् उत्कृष्ट १० तस्बिर

शनिबार, १३ जेठ २०७४, २० : २६
शनिबार, १३ जेठ २०७४

एजेन्सी

जेठ १३ – हुन त संसारमा हरेक व्यक्ति प्रेमबिना एक्लो र अधुरो महसुस गर्दछ, त्यसैले मानिसहरु प्रेमिकादेखि श्रीमतीसँग वा प्रेमीदेखि श्रीमानमा त्यस्तो प्रेमको खोजी गरिरहेको हुन्छ । तर यदि तपाईंले प्रेम गर्ने सम्पूर्ण अधिकार मानवमा मात्र निहित हुन्छ भनेर सोच्नुभएको छ भने तपाईं पूर्ण रुपमा गलत हुनुहुन्छ किनभने प्रेम गर्ने कुरामा जनावर पनि सिपालु हुन्छन् । पत्याउनु हुन्न भने यी तस्बिर साक्षी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप