काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा
शनिबार, १३ जेठ २०७४, २२ : १९
काठमाडौं, जेठ १३– काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचनको नतिजा अन्तिम चरणमा आइपुगेको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य र उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठको जित निश्चित भएको छ । शाक्य १८ हजार बढी मत अन्तरले अग्रता लिएका छन् ।
उपमेयरमा भने नेपाली काँग्रेसको अग्रता छ । कांग्रेसकी उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठको २२ हजार बढी मतअन्तर छ । २ लाख ७९ हजार ३ सय ६ मतदाता रहेको काठमाडौं महानगरको मतगणना सम्भवतः आइतबारसम्म आइपुग्नेछ ।
यस्तो छ, पछिल्लो मतगणनाः
मेयर
एमाले (विद्यासुन्दर शाक्य) — ६२१२४ मत
नेपाली कांग्रेस (राजुराज जोशी) — ४३९१० मत
विवेकशील नेपाली पार्टी (रञ्जु दर्शना) — २२५४९ मत
साझा पार्टी (किशोर थापा) — १७७५५ मत
माओवादी केन्द्र (सर्वोत्तम डंगोल) — ७४६९ मत
उपमेयर
नेपाली कांग्रेस (हरिप्रभा खड्गी श्रेष्ठ) — ५६३९६ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राजाराम श्रेष्ठ) — ३३५३८ मत
साझा पार्टी (निरुपमा यादव) — ११०६४ मत
माओवादी केन्द्र (सुशीला पौडेल) — ९८०३ मत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण