सर्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’
आइतबार, १४ जेठ २०७४, १३ : २१
काठमाडौं, जेठ १४ – यहि जेठ १९ प्रदर्शन मिति तय गरेर प्रचार प्रसारमा पनि उत्रिएको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन सरेको छ ।
देशको राजनीतिक घटना क्रमले चलचित्रको व्यापारलाई असर पर्ने देखेर चलचित्र सारिएको निर्माण पक्षले जनाएको छ ।
सारिएको चलचित्र ‘जोनी जेन्टलम्यान’ २ महिना पछि अर्थात भदौमा पुगेको छ । नितिन चन्द निर्देशित चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भुमिकामा अभिनय रहेको छ ।
चलचित्र अब भदौ ३० मा प्रदर्शनमा आउने निर्माता एनड्रिउ पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण