शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेता पौडेललाई मातृ शोक

आइतबार, १४ जेठ २०७४, १३ : ५०
आइतबार, १४ जेठ २०७४
काठमाडौ, जेठ १४ – मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य टीकाराम पौडेललाई मातृ शोक परेको छ । पौडेलकी आम ७३ बर्षिया देवा पौडेलको जेठ ११ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गिय पौडेलका तीन छोरा र दुई छोरी छन् । यसैवीच नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले पौडेलको निधनबाट पार्टी निकै दुःखि बनेको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप