शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एनएमबि बैंकको सरल बचत खातामा चाँदीको बहार

आइतबार, १४ जेठ २०७४, १५ : ३९
आइतबार, १४ जेठ २०७४
काठमाडौ, जेठ १४– एनएमबि बैंकले हालै एनएमबि सरल बचत खाता नाम गरेको नयाँ बचत खाता ल्याएको छ । यो खाता अन्य बचत खाताभन्दा विशिष्ट रहेको बैंकले जनाएको छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताले १० ग्राम चाँदीको सिक्का सित्तैमा पाउने जनाइएको छ ।साथै निस् शुल्क मोबाईल बैंकिङ्ग, डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुबिधाहरु भएको यो खाता न्युनतम मौज्दात ५ हजारमा खोल्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप