होण्डाको नयाँ अभियान
आइतबार, १४ जेठ २०७४, १७ : ४१
काठमाडौं, जेठ १४– विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गर्दै होण्डा, नेपालले आफ्नो सामाजिक अभियानको सुरुवात गरेको छ ।
काठमाडौंका १२ विभिन्न कलेजको सहभागिता रहेको ‘आइ डियोड इट’ काठमाडौं २०१७’ नामक यस अभियान अन्तर्गत सहभागी विधार्थीले ‘स्पिन एण्ड वाक’ खेल खेली १० हजार रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने जनाइएको छ ।
यसका साथै होन्डाले हरेक सहभागी कलेजको तर्फबाट प्रतिष्ठित गैरसरकारी संस्थालाई एक लाख रुपैयाँ हस्तान्तरण गर्ने जनाएको छ ।
यस प्रतियोगिता रमाइलोपूर्ण तरिकाले जनमानसलाई गैरसरकारी संस्थाले मानिसको जीवनस्तर उकासनलाई गरिरहेका अतुलनीय काको बारे जानकार गराउन आयोजना भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण