जन्मिएलगत्तै हिँड्न थाल्यो यो बच्चा, डाक्टरसमेत चकित (भिडियो)
सोमबार, १५ जेठ २०७४, ११ : २९
जेठ १५ – जन्मिएको करिब आठदेखि नौ महिना बच्चा हिँड्न सुरु गर्छ । यो क्रममा बच्चा पहिले घुँडा टेकेर बामे सर्छ । बामे सरेको केही समयपछि खुट्टा टेक्न सुरु गर्छ अनिमात्र बिस्तारै पाइला चाल्न थाल्छ । यसको लागि धेरै समय लाग्छ । तर तीन दिन अघि सोसल मिडियामा एउटा यस्तो भिडियो अपलोड भएको छ जसमा एक नवजात शिशु जन्मिएको केही मिनेटभित्रै पाइला चाल्न सुरु गरेको देखिएको छ । डाक्टरले ती बच्चालाई आफ्नो हातमा उठाएका छन् भने बच्चा आफसेआफ आफ्नो खुट्टा चालेर अगाडि बढ्छ ।
यो भिडियोलाई २६ मे मा फेसबुकमा अपलोड गरियो त्यसपछि यो भिडियो एक प्रकारले भाइरल नै भयो । खबर लेख्दासम्म भिडियोलाई ७ करोड भन्दा बढिले हेरिसकेका छन् भने यो १६ लाख पटक सेयर भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण