मिलन र एलिसाले डिस्कोमा सम्झिए फरिया र चौबन्दी
सोमबार, १५ जेठ २०७४, १६ : १८
काठमाडौं, जेठ १५ –गायिका मिलन अमात्य पछिल्लो समय आफ्नो गीतको भिडियोमा आफैले मोडलिङ गर्ने गर्दछिन् । अहिले आएको उनको नयाँ गीत ‘फरिया चौबन्दी’ को भिडियोमा पनि उनकै मोडलिङ देख्न सकिन्छ ।
पाश्र्व गायनमा चर्चित मिलन देश तथा विदेशका कार्यक्रममा ब्यस्त गायिका पनि हुन् ।
उनले आफैले अभिनय गरेको नयाँ गीत आफ्नै युट्यसव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
गीतमा उत्तम जंग लिम्बुको शब्द र संगीत छ । यो गीत मिलनको तेश्रो एल्बम ‘मिलन संजोग’मा समावेछ ।
नितिन चन्दको सम्पादन, छायांकन र निर्देशन रहेको यो भिडियोमा जुना सन्दास, विशाल सापकोटा र अर्जुन गौतमको समेत अभिनय देख्न सकिन्छ । यो गीतमा मोडल एलिसा राइले अतिथी भूमिकामा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण