बुढीगण्डकी निर्माणका लागि १० अर्ब १४ करोड, फास्ट ट्र्याकको लागि १० अर्ब १४ करोड
सोमबार, १५ जेठ २०७४, १७ : ३५
काठमाडौं, जेठ १५– सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब १९ करोड विनियोजन गरेको छ । आज संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले मुअब्जालगायतका कामका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए ।
यस्तै फास्ट ट्रयाक निर्माणको लागि १० अर्ब १४ करोड विनियोजन गरिएको पनि महराले जानकारी दिए । माथिल्लो तामाकोशीका लागि ५६ करोड बिनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण