व्यापार घाटा ६ खर्व ७१ अर्व : अर्थमन्त्री
सोमबार, १५ जेठ २०७४, १७ : ४०
काठमाडौ, जेठ १५ –मुलुकको व्यापार घाटा ६ खर्व ७१ अर्व २० करोड पुगेको छ । संसदमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले व्यापार घाटा बढेको बताएका हुन् ।
उनले संघीयता कार्यन्वयन, रोजागारी बृद्धि, कृषिको आधुनिककरण, भुकम्पपछिको पुननिर्माण, अति आवाश्यकीय बस्तुको आपुर्ति र भण्डार, सार्वजनिक सेवामा विस्तार बजेटका प्राथमिकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण