शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

केरूङ-काठमाडौं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि बजेट

सोमबार, १५ जेठ २०७४, १७ : ५३
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५– सरकारले केरूङ-काठमाडौं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणको क्रममा सो कुराको जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप