शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

असोजमा मेलम्ची पानी काठमाडौंमा, ६ अर्व ५७ करोड बजेट

सोमबार, १५ जेठ २०७४, १७ : ५५
सोमबार, १५ जेठ २०७४
काठमाडौं , जेठ १५–अर्थमन्त्री कृष्णबहादुर महराले असोजमा काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने बताएका छन् । संसदमा आर्थिक बर्ष २०७४÷०७५ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उनले काठमाडौंमा खानेपानीको ब्यवस्था गर्न ६ अर्व ५७ करोड बजेट प्रस्ताव गरेका छन् । काठमाडौंमा खानेपानी वितरण प्रणाली सुधार तथा बिस्तारका लागि सरकारले प्राथमिकतामा राखेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप