शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सडकदेखि रेलसम्म : ८९ अर्व वजेट

सोमबार, १५ जेठ २०७४, १७ : ५८
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५–सरकारले आगामी आर्थिक वर्षमा स्थानिय तहमा विनियोजित वाहेक केन्द्रिय स्तरवाट हुने सडक तथा रेल मार्ग निमार्णका लागि ८९ अर्व ५० करोड वजेट व्यवस्था गरेको छ । सवै प्रदेशलाई केन्द्रसँग जोड्ने गरि सडक तथा रेल मार्गका लागि यो वजेट व्यवस्था गरको हो । सडक र रेलमार्गवाटनै मुलुकको विकास तिव्र रुपमा अघि वढाउन वजेट व्यवस्था गरकेो हो । अर्थ मन्त्री महराले वजेट विकासमा केन्द्रित रहेको भन्दै स्थानिय तहमा हस्तान्तरण हुने भन्दा फरक वजेट सडक तथा रेल मार्ग निमार्णमा व्यवस्था गरका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप