बैदेशिक रोजगारीमा जानुअघि अनिबार्य बैंक खाता खोल्नुपर्ने
सोमबार, १५ जेठ २०७४, १८ : ०५
काठमाडौं, जेठ १५– सरकारले बैदेशिक रोजगारीमा जानुअघि अनिबार्य बैंक खाता खोल्नुपर्ने नियम ल्याउने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री कृष्णबहादुर महराले बिप्रेशण त्यसैमा पठाउनुपर्ने नियम बनाइने बताए ।
वैदेशिक रोजगारीमा जानेलाई दक्षता वृद्धि गर्ने, सिपयुक्त कार्यक्रम सञ्चालन गर्ने काम पनि सरकारले आगामी वजेटमा गरेको छ ।
यस्तै, दक्ष भएर मात्र विदेश जान जोड दिदैं त्यस्ता कामदारले पठाएको रेमिट्यान्सलाई जलविद्युत उत्पादनमा लगाउने योजना वजेटमा व्यवस्था गरेको छ । रोजगार सूचना केन्द्रमार्फत सिप र पुँजीको व्यवस्था गरेर युवालाइृ रोजगारी व्यवस्था गर्ने कार्यक्रम वजेटमा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण