५० जिल्लामा गरिब खोजिने
सोमबार, १५ जेठ २०७४, १८ : २१
काठमाडौं, जेठ १५–सरकारले वजेट मार्फत आगामी वर्षभित्र ५० जिल्लामा गरिव खोज्ने भएको छ । आगामी बर्षको वजेट प्रस्तुत गर्दै अर्थमन्त्री महराले गरिवको खोजी गरेर उनीहरुलाई राज्यले आवश्यक सहयोग र सहुलियतको व्यवस्था गर्ने बताएका हुन् ।
शहिद, घाइते परिवारलाई सरकारले सञ्चालन गर्ने उद्यमशिलता कार्यक्रममा जोड दिने भएको छ । रोजगारी सृजना हुने कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण