शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धुम्रपान न्यूनिकरण अभियानलाई सरकारले तीव्रता दिने

बुधबार, १७ जेठ २०७४, १७ : ३२
बुधबार, १७ जेठ २०७४
काठमाडौ, जेठ १७– सरकारले धुम्रपान न्यूनिकरण अभियानलाई तीव्रता दिने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले धुम्रपान न्यूनिकरण अभियानलाई तीव्र गतिमा अघि बढाउने निर्णय भएको बताएका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री थापाले धुम्रपान र मदिरापान एकै पटक प्रतिबन्ध लगाउन नसकिने भएकाले तीव्र गतिमा न्यूनिकरण गर्दै लैजाने नीति लिइएको पनि स्पष्ट पारे । सरकारले सूर्तिजन्य बस्तुमा करको दायरा बढाउँदै लैजाने पनि स्पष्ट पारेको छ । सरकारले धुम्रपान नियन्त्रणका लागि सूर्तिजन्य बस्तुको कर बढाउँदै लैजाने नीति ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप